ne_tn/1sa/30/15.md

1.1 KiB

लूटपाट गर्ने समूह

मानिस वा ठाउँमाथि अचानक आक्रमण गर्ने हतियारलौ सुसज्जित लडाकूहरूको समूह

तपाईंले ... मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न

यहाँ "हात" ले नियन्त्त्रणलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले ... मेरा मालिकलाई फेरि ममाथि नियन्त्रण गर्न दिएर तपाईंमाथि मैले गरेको भरोसा तोड्नु हुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद