ne_tn/1sa/30/07.md

1.1 KiB

सामान्य जानकारीः

दाऊदले आफ्ना मानिसहरूमाथिको आक्रमणसँग सामना गर्न परमप्रभुको निर्देशन खोज्छन् ।

दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे

अर्को अनुवादः "दाऊदले के गर्नुपर्छ भनी परमप्रभुले दाऊदलाई बताउनु भएको होस् भनी दाऊदले प्रार्थना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

पिछा गरे

"लखेटेँ" वा "पछ्याए"

शब्द अनुवाद