ne_tn/1sa/30/05.md

2.1 KiB

सामान्य जानकारीः

लुटपटि दाऊदले परमप्रभुमा शक्ति पाउँछन् ।

यिजरेली अहीनोम

"यिजरेलबाटकी अहीनोम"

अहीनोम ... अबीगेल

स्‍त्रीहरूका नामहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

व्याकुल

"कष्ट"

सबै मानिसहरूको मन ... तितो भएको थियो

यहाँ "तितो" शब्द विद्रोह गर्ने चाहनाको लागि रूपक हो । "मन" शब्द व्यक्तिको लागि उपलक्षक हो । अर्को अनुवादः "सबै मानिसहरू ... दाऊदको विरुद्ध विद्रोह गर्न तयार थिए" वा "सबै मानिसहरू ... अत्यन्तै दुखित थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए

सम्भवित अर्थहरू हुन्: १) दाऊदले साहस गरे किनभने परमप्रभु तिनका परमेश्वरले तिनलाई सहायता गर्नुहुनेछ भनी तिनलाई थाहा थियो" वा २) "परमप्रभु तिनका परमेश्वरले दाऊदलाई बलियो बनाउनु भयो ।"

शब्द अनुवाद