ne_tn/1sa/29/03.md

2.6 KiB

यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?

यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्ने सम्भवित तरिकाहरू हुन्ः अर्को अनुवादः १) "तपाईंले यी हिब्रूहरू, हाम्रा शत्रुहरूलाई हामीसँग रहन दिनु हुँदैन" वा २) "यी हिब्रूहरू को हुन् भनी हामीलाई भन्‍नुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यिनी ... दाऊद होइन ... मकहाँ आएको दिनदेखि ... भेट्टाएको छैन ... वर्षहरूमा मसँग बसेका छन्?"

अर्को सम्भावित अनुवाद हो: "यिनी ... दाऊद होइन ... वर्षहरूमा मसँग बसेका छन्? मकहाँ आएको दिनदेखि ... भेट्टाएको छैन ।" आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूलाई थाहा हुनुपर्छ कि यिनी ... दाऊद हो ... वर्षहरूमा मसँग बसेका छन् । मकहाँ आएको दिनदेखि ... भेट्टाएको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मैले कुनै दोष् भेट्टाएको छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यिनले केही पनि गलत गरेको छैन भनी मलाई थाहा छ" वा "म यिनीसँग धेरै खुसी छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद