ne_tn/1sa/26/11.md

1.2 KiB

हात उठाउने कुरा

हातले गर्न सक्ने हानिको लागि हात एउटा लक्षणा हो । अर्को अनुवादः "हानि गर्न जे सुकै गर्ने कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

र हामी जाऔँ

दाऊदले अबीशैलाई समावेश गर्छन्, त्यसैले यहाँ "हामी" सम्मिलित छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो

परमप्रभुले तिनीहरूलाई गहिरो निदाउने तुल्याउनु भएको थियो ।

शब्द अनुवाद