ne_tn/1sa/25/43.md

1.1 KiB

दाऊदले ... अहीनोमलाई ... लिएका थिए ... साथै शाऊलले ... मीकल ... दिएका थिए

यी घटनाहरू दाऊदले अबीगेललाई विवाह गर्न अगाडि घटेका थिए ।(हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

अहीनोम ... मीकल

यी स्‍त्रीहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लेश ... पल्तिएल

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गलीम

यो यरूशलेमको उत्तर सहर हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद