ne_tn/1sa/25/37.md

909 B

सामान्य जानकारीः

नाबालमाथि परमप्रभुको न्याय

नाबाललाई मद्यले छोडेको थियो

नाबल अब मात्तिएका थिएन साथै अब खुशी पनि थिएन

उसको हृदय आफैभित्र मर्‍यो

नाबाल चल्न सकेनन् किनभने धेरै त्रासले तिनी अब शारीरिक रूपमा अब स्वस्थ्य थिएन, सायद तिनलाई हृदयघात भएको थियो ।

शब्द अनुवाद