ne_tn/1sa/25/27.md

3.5 KiB

जोड्ने वाक्य:

अबीगेलले दाऊदलाई नरिसाउन भनी निरन्तर बताउँछिन् ।

यो उपहार

"यी उपहार ।" वास्तवमा "उपहार" धेरै विभिन्‍न थोकहरू थिए ।

तपाईंकी दासी ... मेरो मालिक ... आफ्नो दासीको अपराध ... मेरो मालिक ... मेरो मालिक

दाऊदप्रति आफ्नोआदर देखाउन अबीगेलले आफू र दाऊदको बारेमा यसरी बताउँछिन् कि मानौँ तिनीहरू भिन्‍ना भिन्‍नै मानिसहरू थिए । अर्को अनुवादः "म... तपाईं ... मेरो अपराध ... तपाईं ... तपाईं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

यो उपहार ... जवान मानिसहरूलाई दिइयोस्

अबीगेलले दाऊदप्रति आफ्नो आदर देखाउन कर्मवाच्य प्रयोग गर्छिन् । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कृपया यो जवान मानिसहरूलाई दिनुहोस्" वा "कृपया मेरो मालिकले यो जवान मानिसहरूलाई दिन अनुमति दिनुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुले निश्‍चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुने छ

यहाँ "घराना" "सन्तानहरू"को लागि प्रयोग गरिएको वाक् पद्धति हो । अर्को अनुवादः "परमप्रभुले पक्कै पनि मेरो मालिकको सन्तानहरूलाई सधैँ राजाझैँ सेवा गर्ने बनाउनुहुने छ"

परमप्रभुको युद्ध लडिरहनुभएको छ

"परमप्रभुका शत्रुहरू विरुद्ध लडिरहनुभएको छ"

तपाईंमा कुनै खराबी भेट्टाइने छैन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले पनि तपाईंले खराबी गरेको देख्‍नेछैन" वा "तपाईंले कहिले पनि कुनै पनि खराबी गर्नुहुने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद