ne_tn/1sa/25/25.md

3.5 KiB

जोड्ने वाक्य:

अबीगेलले बदला नलिनको लागि निरन्तर दाऊदलाई सल्लाह दिन्छिन् ।

मेरो मालिकले ... ख्याल नगर्नुहोस् ... मेरो मालिकले ... हजुरका जवान मानिसहरूलाई म तपाईंको दासीले ... मेरा मालिक

दाऊदप्रति आफ्नोआदर देखाउन अबीगेलले आफू र दाऊदको बारेमा यसरी बताउँछिन् कि मानौँ तिनीहरू भिन्‍ना भिन्‍नै मानिसहरू थिए । अर्को अनुवादः "मेरो मालिकले ... ख्याल नगर्नुहोस् मेरो मालिकले ... ख्याल नगर्नुहोस् ... मेरो मालिकले ... जवान मानिसहरूलाई मैले ... मेरा मालिक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

तर मेरो मालिकले पठाउनुभएका ... तपाईंको दासीले देखिन

अबीगेलले के गर्ने थिइन् भनी तपाईंले स्पष्‍ट पार्न जरूरी हुन सक्छ । अर्को अनुवादः "तर यदि मेरो मालिकले पठाउनुभएका ... तपाईंको दासीले देखेकी भए, म तिनीहरूलाई खाना दिन्थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

रक्‍तपात

हत्या

आफ्‍नै हातले बद्ला लिन

एउटा व्यक्तिले आफ्नो हातले के गर्छ भन्‍नको लागि हात लक्षणा हो । दाऊले आफ्नो लागि परमप्रभुलाई बद्ला लिन दिनुपर्छ भनी अबीगेलले ठान्छिन् ।अर्को अनुवादः "परमप्रभुलाई बद्ला लिन दिनको सट्टा आफैले यसो गर्न" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-explicit]])

तपाईंका शत्रुहरू ... नाबालजस्तै होऊन्

परमप्रभुले नाबाललाई दण्ड दिईसक्नु भएझैँ अबीगेल बोल्छिन् । अर्को अनुवादः "परमप्रभुले नाबाललाई दण्ड दिनुभए जस्तै उहाँले तपाईंका शत्रुहरूलाई ... दण्ड दिनुहुनेछ भनी म आशा गर्दछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/figs-pastforfuture]])

शब्द अनुवाद