ne_tn/1sa/25/12.md

2.0 KiB

भनिएका हरेक कुरा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "नाबालले भनेका सबै कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनका मानिसहरूलाई भने

"तिनका सेनाहरूलाई भने"

"हरेक मानिसले आ‍-आफ्नो तरवार भिर ।" त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे ।

यदि तपाईंको भाषामा तरवार चिनिन्दैन भने, तपाईंले "आ‍-आफ्नो तरवार भिर"लाई लक्षणाको रूपमा युद्धको लागि तयार गर भनी लेख्‍न सक्नुहुन्छ । अर्को अनुवादः "हरेक मानिस युद्धको लागि तयार होऊ ।' र हरेक मानिस युद्धको लागि तयार भए । दाऊद पनि युद्धको लागि तयार भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चार सय

४०० (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

दुई सय

२०० (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सरसामानसँगै बसे

तिनीहरू अरू लुटेराहरूबाट आफ्ना सम्पत्तिहरू लुटिनदेखि बचाउन आफ्नै छाउनीमा बसे ।

शब्द अनुवाद