ne_tn/1sa/25/09.md

2.8 KiB

दाऊदका जवान मानिसहरू

"दाऊदका सेनाहरू"

तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने

"दाऊदको पूरा सन्देश नाबाललाई दिए"

दाऊद को हुन् र यिशैका छोरा को हुन्?

नाबाललाई पक्कै पनि दाऊद को थिए भनी थाहा थियो, तर दाऊदलाई सहायता गर्न उनी चाहदैनथे । (हेर्नुहोस्: 1 Samuel 18:6-7)। १० पदमा भएको "आफ्नो मालिकहरूबाट भाग्‍ने धेरै नोकरहरू" वाक्यांसहरूले दाऊद शाऊलबाट भागेको कुरालाई जनाउँछ । यी दुई आलङ्‍कारिक प्रश्‍नहरूलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले बताएको यिशैका छोरा यस दाऊद- म तिनलाई चिन्दिन" वा "यो दाऊद भनेको को हो म चिन्दिन, त्यसैले म तिनले भनेको कुरा गर्दिन । यिशै भनेको को हो मलाई थाहा छैन, त्यसैले उनको छोरालाई के भयो मलाई मतलब छैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-parallelism]])

भाग्‍ने

"विद्रोह गर्ने"

मेरो रोटी

यहाँ "रोटी" कुनै पनि प्रकारको भोजनको लागि एउटा वाक् पद्धति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई

"तिनीहरू कहाँबाट आएका हुन भनी मलाई थाहा नहुँदाको मानिसहरूलाई" वा "मैले नचिनेका मानिसहरू"

शब्द अनुवाद