ne_tn/1sa/25/07.md

2.8 KiB

ऊन कत्रनेहरू छन्

तपाईंका ऊन कत्रँनेहरूले भेडाहरूका ऊन कत्रँदै छन् । दाऊदको मानिसहरूले भेडाहरूलाई सुरक्षा दिन सहयोग गरेको कारणले नाबालका भेडाहरू सुरक्षित छन् भनी तिनले बुझोस् भनेर दाऊदले आफ्ना मानिसहरूले बोलेको चाहन्छन् ।

हामीले तिनीहरूलाई कुनै हानि गरेनौँ र ... तिनीहरूले कुनै पनि कुरा गुमाएनन्

दाऊद र तिनका मानिसहरूले नाबालका सेवकहरू र बगालहरूलाई कसरी सुरक्षा दिएको कुरालाई औँलाउँदै छन् । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीले तिनीहरू र ... तिनीहरूका सबै सम्पत्तिलाई हानिबाट सुरक्षा दियौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

मेरा जवानहरूले तपाईंको दृष्टिमा निगाह पाऊन्

यहाँ दृष्टिले हेराइ र हेराइले विचार वा न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा जवानहरूबाट तपाईं खुशी हुनु भएको होस्" वा "तपाईंले मेरा जवानहरूलाई निगाहपूर्वक हेर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंका दासहरू

दाऊदले आफ्ना मनिसहरूलाई नाबालका दासहरू भनेर तिनले नाबालप्रति आदर व्यक्त गर्दै थिए ।

तपाईंका छोरा दाऊद

आफूले वृद्ध मानिस नाबाललाई आदर गरे भनी देखाउन दाऊद यसरी बोले कि मानौँ तिनी नाबालका छोरा थिए ।

शब्द अनुवाद