ne_tn/1sa/25/02.md

3.9 KiB
Raw Permalink Blame History

माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन खौरँदै थियो । त्यो मानिसको नाउँ नाबाल थियो त्यसको पत्‍नीको नाउँ अबीगेल थियो । ती स्‍त्री बुद्धिमती र सुन्दरी थिइन् । तर त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर र खराब थिए । ऊ कालेबको घरानाको सन्तान थियो ।

केही अनुवादकहरूले यी पदहरूमा धारणाहरू विभिन्‍न क्रम अनुसार राख्‍न जरूरी हुन सक्छ । अर्को अनुवादः "कालेबको घरको सन्तान, नाबाल नाम गरिएको एकजना मानिस थिए जो एकदमै धनी थिए । ऊ माओनमा बस्थे तर तिनका सम्पत्तिहरू कार्मेलमा थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर र खराब थिए । त्यो मानिसको पत्‍नीको नाम अबीगेल थियो । ती स्‍त्री बुद्धिमती र सुन्दरी थिइन् । अहिले त्यसले कार्मेलमा भेडाको ऊन खौरँदै थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-versebridge)

माओन

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कार्मेल

यो एउटा सहरको नाम हो । यो कार्मेल पर्वत भन्दा भिन्‍नै हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तीन हजार

३, (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एक हजार

१, (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

भेडाको ऊन खौरँदै थियो

भेडाको ऊन कत्रँदै थियो

नाबाल

यो मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अबीगेल

यो स्‍त्रीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ऊ कालेबको घरानाको सन्तान थियो

यहाँ "घराना" ले परिवारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "त्यो कालेबको सन्तान थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद