ne_tn/1sa/25/01.md

1.7 KiB

सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे

यो सामान्यकरण जस्तै हो । त्यहाँ इस्राएलका मानिसहरूको ठुलो सङ्ख्या हुनसक्छ तर केही मानिसहरू त्यहाँ अनुउपस्थित पनि हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

भेला भए

"एकसाथ भेटे"

तिनलाई आफ्नै घर रामामा दफन गरे

तिनीहरूले शमूएललाई दफन गरेको लागि सम्भावित अर्थहरू हुन्: १) रामाको तिनको जन्मथलोमा वा २) भौतिक रूपमा घरमा नभइ रामामा भएको तिनको आफ्नो पुर्खौली भूमिमा वा ३) रामामा भएको आफ्नै घरमा

त्यसपछि दाऊद उठे र ... तल झरे

"दाऊद र तिनका मानिसहरू अगि बढे र ... तिनीहरू तल झरे"

शब्द अनुवाद