ne_tn/1sa/21/10.md

2.0 KiB

के यिनी देशका राजा दाऊद होइनन्?

उनीहरूले दाऊद देशका राजा थिए भनेर भन्दा उनीहरूले सायद बढाइचढाइ गरिरकेका थिए । दाऊद एक शक्तिशाली शत्रु थिए र आकीशले तिनलाई त्यहाँ रहन दिनु हुदैन भनेर सङ्‍केत गर्न तिनीहरूले यो प्रश्‍न गरे । अर्को अनुवादः "तपाईंलाई थाहा छ कि यिनी दाऊद हुन्, जो देशको राजा झैँ खतरनाक छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-rquestion]] र rc://*/ta/man/translate/figs-explicit)

के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ?'

यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंलाई थाहा छ कि तिनीहरूले नाचँदा एक-आपसमा यसो भनी गाए, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ।'" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद