ne_tn/1sa/21/05.md

2.5 KiB

हामीबाट ... स्‍त्रीहरू अलग गरिएको छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीहरूले आफैलाई ... स्‍त्रीहरूबाट अलग राखेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तीन दिन

"३ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

बाहिर म जाँदा

"मैले यात्रा सुरु गर्दा"

हामीबाट ... स्‍त्रीहरू अलग गरिएको छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीहरूले आफैलाई ... स्‍त्रीहरूबाट अलग राखेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन्

अर्को अनुवादः "तिनीहरूसँग भएका कुरालाई विशेष गरी आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चढाइएको रोटी

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पुजारीले चढाएको रोटी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा

अर्को अनुवादः "जुन रोटी पुजारीले परमप्रभुको सामुबाट हटाएका थिए ताकि त्‍यसको सट्टामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद