ne_tn/1sa/21/01.md

1.0 KiB

नोब

ठाउँको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अहीमेलेक

एउटा मानिसको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एउटा काममा

"उहाँको निम्ति काम गर्न"

कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु

"अर्को ठाउँमा जान जवान मानिसहरूलाई मैले भनेको छु, र पछि म तिनीहरूलाई त्यहाँ भेट्ने छु"

शब्द अनुवाद