ne_tn/1sa/20/35.md

1.4 KiB

एक जना जवान मानिस तिनीसँगै थियो

यहाँ "तिनी" ले जोनाथनलाई जनाउँछ ।

तिनले उसको पछिल्‍तिर काँड हाने

जोनाथनले जवान मानिसको पछिल्‍तिर काँड हाने"

के काँड तेरो पछिल्तिर छैनन् र?

काँडहरू जवान मानिसको पर अघिल्लतिर छ भनी जोड दिन जोनाथन यो प्रश्‍न सोध्छन् । व्याङ्ग्‍यार्थको प्रयोगले पनि यसलाई जोड दिन्छ । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "काँड तेरो पर छन् भनी तँलाई थाहा हुनुपर्छ" वा "काँड तेरो पर छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-litotes]])

शब्द अनुवाद