ne_tn/1sa/20/32.md

2.1 KiB

के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?

आफूले के गरिरहेको छु भनी शाऊललाई ध्यानपूर्वक सोच्‍ने बनाउनलाई जोनाथन कोसिस गर्दै छन् । यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ, र "मार्ने" शब्दलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तपाईंले तिनलाई मार्ने तपाईंसँग कुनै उचित कारण छैन । तिनले केही पनि गलत गरेको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

महिनाको दोस्रो दिन

यो "दोस्रो" क्रमसूचक संख्या हो जसले दुईलाई जनाउँछ । अर्को अनुवाद: "औँसी चाडको दोस्रो दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

दाऊदको निम्‍ति तिनी शोकित भए

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "ऊद्वारा दाऊदको निम्ति शोक गरिदै थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उनको अनादर गरेका थिए

यहाँ "उनको" ले दाऊदलाई जनाउँछ ।

शब्द अनुवाद