ne_tn/1sa/20/26.md

810 B

तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन्

मोशाको व्यवस्था अनुसार, औपचारिक रूपमा अशुद्ध ठहरिएको व्यक्तिलाई पुजारीले शुद्ध घोषणा नगरेसम्म त्यो भोजमा सहभागी हुन पाउँदैनथ्यो । शाऊलले यो वाक्यांस दोहोर्‍याउछ कि मानौँ उसले आफैलाई सम्झाउँदै थिए ।

शब्द अनुवाद