ne_tn/1sa/20/20.md

826 B

जोड्ने वाक्य:

जोनाथन दाऊदसँग निरन्तर बोल्छन् ।

यसको छेउमा

यहाँ "यस" ले ढुङ्गालाई जनाउँछ जसको छेउमा दाऊद लुक्नुपर्ने थियो ।

जवान केटालाई ... त्यो जवानलाई

यी दुवैले एउटै व्यक्तिलाई जनाउँछ ।

हेर्

"सुन्" वा "मैले जे भन्‍न लागेको छु त्यसमा ध्यान दे"

तब आउनुहोस्

"तब तपाईं, दाऊद आउनुहोस्"

शब्द अनुवाद