ne_tn/1sa/20/12.md

2.4 KiB

हेर्नुहोस्

"सुन्‍नुहोस्" वा "मैले तपाईंलाई के भन्‍न लागेको छु ध्यान दिनुहोस्"

के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?

यदि शाऊलले दाऊदलाई हानि गर्ने सोच बनाउँछ भने जोनाथनले तिनलाई भन्‍ने छन् भनी जोड दिन जोनाथनले यो प्रश्‍न सोध्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "त्यसपछि म निश्‍चय तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस्

यो एक वाक् पद्धति हो । जोनाथनले यो शपथ जोड दिन र आफ्नो बारेमा बताउनको लागि प्रयोग गर्छन् कि मानौँ उनी अर्कै व्यक्ति थिए । अर्को अनुवाद: "मेरो बुबाले तपाईंलाई जे हानि गर्ने सोच्‍नु हुन्छ परमप्रभुले मलाई यो भन्दा पनि अझ बढी गर्नुभएको होस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-pronouns]])

शब्द अनुवाद