ne_tn/1sa/20/06.md

1.5 KiB

जोड्ने वाक्य:

दाऊदले आफूले प्रस्ताव राखेको जाँचलाई निरन्तर वर्णन गर्छन् ।

तिनले मसँग ... विदा मागे

"मैले तिनलाई जाने अनुमति दिन्छु कि भनी मसँग ... सोधे"

उहाँले 'ठिक छ भन्‍नुहुन्छ' ... उहाँ ... उहाँले ... अठोट गर्नुभएको छ

यहाँ "उहाँ" शब्दले शाऊललाई जनाउँछ ।

तपाईंको दासलाई शान्ति मिल्नेछ

आफूले जोनाथनलाई आदर गर्छ भनी देखाउन दाऊद यसरी बोल्छन् कि मानौँ तिनी अर्कै व्यक्ति थिए । अर्को अनुवाद: "म, तपाईंको दासलाई शान्ति मिल्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद