ne_tn/1sa/19/16.md

21 lines
2.4 KiB
Markdown

# बाख्राको रौँको सिरानी
[1 Samuel 19:13](./12.md)मा झैँ यसलाई अनुवाद गर्नुहोस्
# हेर
यहाँ " हेर" ले समाचारवाहकहरू आफूले देखेका कुराहरूका कारण आश्‍चर्यचकित भए भन्‍ने देखाउँछ ।
# तैँले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्‍यो?
सम्भावित अर्थहरू हुन्ः १) मीकलले गरेको कार्य तिनले किन गरिन् भनी शाऊल साँच्चै जान्‍न चाहन्छन् । वा २) शाऊल मीकललाई हप्काउन यो प्रश्‍न सोध्छन् ।यस आलङ्कारिक प्रश्‍नलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: " तैँले मलाई छल गरेर मेरो शत्रुलाई जान दिनुहुन्‍नथ्यो जसको कारण ऊ भाग्यो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?
दाऊदले वास्‍तवमा यसो नभनेको भएतापनि मीकलले आफूलाई यो प्रश्‍न गरेर दाऊदले धम्की दिएको भनी शाऊललाई भन्छिन् । यो आलङ्कारिक प्रश्‍नलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यदि तिमीले मलाई उम्कन सहायता गरेनौ भने म तिमीलाई मार्नेछु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/messenger]]
* [[rc://*/tw/dict/bible/other/deceive]]