ne_tn/1sa/18/30.md

835 B

जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

यहाँ "नाउँ" दाऊदको लागि लक्षणा हो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जसले गर्दा दाऊदलाई मानिसहरूले उच्‍च आदर दिए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद