ne_tn/1sa/18/27.md

1.5 KiB

दुई सय जना पलिश्तीहरू

यसलाई अंकमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "२०० जना पलिश्तीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए

"दाऊद र तिनका मानिसहरूले राजालाई ती सबै दिए ।"

शाऊलले ... देखे र थाहा पाए

यहाँ "देखे" र "थाहा पाए" शब्दहरूले समान अर्थ दिन्छन् र शाऊलले निश्‍चित गरी जाने भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः " शाऊलले ... थाहा पाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेकी

यहाँ "प्रेम" को अर्थ तिनको दाऊदप्रति रोमाञ्‍चक भावना थियो ।

शब्द अनुवाद