ne_tn/1sa/18/19.md

1.1 KiB

शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः शाऊलद्वारा आफ्नी छोरी मेराबलाई दाऊदकी पत्‍नीको रूपमा दिइनुपर्ने बेलामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनलाई ... अद्रिएलको पत्‍नीको रूपमा दिइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "शाऊलले तिनलाई ... अद्रिएलको पत्‍नीको रूपमा दिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद