ne_tn/1sa/18/08.md

749 B

तिनीहरूले ... श्रेय दिए

"तिनीहरूले ... श्रेय दिए"

राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?

यस आलङ्कारिक प्रश्‍नलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनले पाउन बाँकी रहेको एउटै मात्र कुरो राजगद्दी हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद