ne_tn/1sa/17/57.md

1.1 KiB

तिनको हातमा

यहाँ "तिनको" ले दाऊदलाई जनाउँछ ।

तिमी कसका छोरा हौ

" तिम्रो बुबा को हुन्"

म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ

"मेरा बुबा, बेथलेहेमी तपाईंको दास यिशै हुन् "

तपाईंको दास... यिशै

दाऊदले आफ्नो बुबा राजा शाऊलप्रति वफादार थिए भनी देखाउन आफ्नो बुबालाई "तपाईंको दास" भनी बताउँछन् ।

शब्द अनुवाद