ne_tn/1sa/17/55.md

1.4 KiB

जब दाऊद ... शाऊलले देखे

१७:५५-५६ मा भएको वार्तालाप दाऊदले गोल्यतलाई मार्नुभन्दा पहिले भयो । अर्को अनुवाद: " जब शाऊलले दाऊदलाई देखेका थिए" वा "अगाडि जब शाऊलले दाऊदलाई देखे " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-events)

पलिश्तीको विरुद्धमा निस्केको

"पलिश्तीको विरुद्ध लडाइँ गर्न निस्केको ।"

यो जवान केटा कसको छोरा हो?

"यो जवान केटाको बुबा को हो?"

तपाईं जीवित हुनुभएझैं

आफूले भन्‍न लागेको कुरा सत्‍य हो भनी देखाउन, यो कसम खाने तरिका हो ।

त्यो केटा कसका छोरा हुन्

" त्‍यो केटाको बुबा को हुन् "

शब्द अनुवाद