ne_tn/1sa/17/50.md

1.5 KiB

दाऊदले हराए ... तिनले ... हिर्काए ... मारे ...दाऊदको हातमा कुनै तरवार थिएन

पद ५० दाऊदको गोल्यतमाथि आश्‍चर्यजनक विजयको सारांश हो ।तिनले गोल्यतलाई कसरी हिर्काए र मारे भन्‍ने बारेमा विस्तृत रूपमा 1 Samuel 17:49 र 17:51 मा छ । केही भाषाहरूले यस्‍ता सारांश वाक्‍यहरूको प्रयोग गर्दैनन् ।त्‍यस्तो अवस्‍थामा अनुवादकहरूले EN-UDB मा जस्‍तै पदहरूलाई मिलाएर लेख्‍न सक्छन् ।

दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए

1 Samuel 17:49 मा गोल्यत भूइँमा लडेपछि दाऊदले यसो गरे ।.

उसको तरवारलाई... झिके

"त्‍यो पलिश्तीको तरवार लिए" यहाँ "उसको" ले गोल्यतलाई जनाउँछ ।

शब्द अनुवाद