ne_tn/1sa/17/44.md

2.1 KiB

म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु

दाऊदलाई मार्ने र त्‍यसको शरीरलाई पशुहरूको आहार हुन छोडिदिने बारेमा गोल्यत यसरी बताउँछ कि मानौं उसले दाऊदको शरीर पशुहरूलाई दिनुपर्‍थ्यो । अर्को अनुवादः "म तँलाई मार्नेछु र आकाशका चराहरू र जमिनका पशुहरूले तेरो शरीरको मासु खानेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आकाशका चराहरू

"चराहरू"

जमिनका पशुहरू

"जङ्गली जनावरहरू"

परमप्रभु ...को नाउँमा

यहाँ " नाउँमा" ले परमेश्‍वरको शक्ति र अधिकारलाई जनाउँछ । अर्को अनुवादः " परमप्रभु ... को शक्तिले" वा "परमप्रभुको अधिकारमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जसको तैंले विरोध गरेको छस्

" जसलाई तैँले रिस उठाएको छन् " वा " जसलाई तैँले अपमान गरेको छस् ।"

शब्द अनुवाद