ne_tn/1sa/17/41.md

1.6 KiB

उसको हतियार बोक्‍ने उसको अगि थियो

"उसको हतियार बोक्‍ने उसको अगि हिँड्‍यो ।"

उसले तिनलाई तुच्छ ठान्‍यो

"उसले तिनलाई घृणा गर्‍यो"

राता गाला

"स्‍वस्‍थ"

के म कुकुर हो र तँ लट्टी लिएर आइस्?

यहाँ कुकुरले मानिसले सजिलै मार्न सक्‍ने सानो जनावरलाई जनाउँछ ।" लट्टी " शब्दले दाऊदको लट्ठीलाई जनाउँछ र यो राम्रो हतियार हैन भन्‍ने गोल्यतको विचारलाई पनि देखाउँछ ।दाऊदले आफ्नो अपमान गरेको भनी दोष्‍याउन गोल्यत यो प्रश्‍न सोध्छन् ।अर्को अनुवाद: " एउटा कुकुरलाई जस्‍तै मकहाँ एउटा लट्ठी लिएर आई तैँले मेरो अपमान गरिस् !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-rquestion]])

शब्द अनुवाद