ne_tn/1sa/17/37.md

1.2 KiB

सिंह र भालुको पञ्‍जाबाट

सिंह र भालुले आक्रमण गर्न आफ्नो पञ्‍जाको प्रयोग गर्छन् । त्‍यसैले "पञ्‍जा" ले आक्रमणलाई जनाउँछ । अर्को अनुवाद: " सिंह र भालुको आक्रमणबाट" वा "सिंह र भालुबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यो पलिश्‍तीको हातबाट

पलिश्तीको हातले त्‍यसको लडाइँ गर्ने क्षमतालाई जनाउँछ । अर्को अनुवादः "यो पलिश्तीको शक्ति" वा " यो पलिश्ती" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद