ne_tn/1sa/17/25.md

1.7 KiB

के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ?

सैनिकहरूले गोल्यतमाथि एक-अर्काको ध्‍यानाकर्षण गर्न यसो भन्दै थिए । अर्को अनुवादः "माथि आएको यस मानिसलाई हेर्नुहोस्! " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजा

यसले इस्राएलका राजालाई जनाउँछ । अर्को अनुवादः "हाम्रा राजा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्नो छोरी

यसले राजाको छोरीलाई जनाउँछ ।

उसलाई ... तिनको बुबाको घराना

"उसलाई" र "तिनको" ले गोल्यतलाई मार्ने मानिसलाई जनाउँछ ।

इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्ने छन्

"इस्राएलमा तिनका बुबाको परिवारले कर तिर्नुपर्ने छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद