ne_tn/1sa/17/10.md

1013 B

म इस्राएलको फौजलाई आज चुनौती दिन्छु

"म इस्राएलको सेनालाई आज चुनौती दिन्छु ।"

सारा इस्राएल

यसले त्यहाँ उपस्थित इस्राएली सैनिकहरूलाई जनाउँछ ।

तिनीहरू निरुत्साहित भए र साह्रै डराए

"निरुत्साहित भए " वाक्‍यांशले र "डराए" शब्दले प्रायः समान अर्थ दिन्छ र यसले डरको मात्रालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद