ne_tn/1sa/16/20.md

1.0 KiB

दाऊद शाऊलकहाँ आए

यहाँ "आए" लाई " गए" भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

र तिनको सेवामा प्रवेश गरे

अर्को अनुवाद: " र तिनलाई सेवा पुर्‍याउन थाले ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनी उनको हतियार बोक्‍ने बने

"दाऊद शाऊलका हतियार बोक्‍ने बने"

शब्द अनुवाद