ne_tn/1sa/16/11.md

995 B

अझै कान्छो बाँकी नै छ

" मेरो कान्छो छोरा बाँकी नै छ ।"

हामी बस्‍नेछैनौं

तिनीहरू बसेर खानको लागि प्रतीक्षा गरिरहेका थिए भन्‍ने बुझिन्छ । अर्को अनुवादः " हामी खानको लागि बस्‍ने छैनौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

यो छोराको राता गाला

"राता गाला"को अर्थ दाऊद स्‍वस्थ देखिन्‍थे ।

शब्द अनुवाद