ne_tn/1sa/16/04.md

1.6 KiB

सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए

धर्म-गुरुहरू कामिरहेका थिए किनभने शमूएल तिनीहरूलाई हप्काउन आएका थिए भनी तिनीहरू चिन्‍तित थिए जस्तो देखिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शान्तिमा

यसलाई पूरा वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हो, म शान्‍तिमा आएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

अलग गर्न

कसैलाई अलग गर्नुको अर्थ त्‍यस मानिसलाई मोशाको व्‍यवस्‍थाअनुसार विधिपूर्वक तयार भएको निश्‍चित गर्नु हो र परमप्रभुको उद्देश्‍यको लागि तयार गर्नु हो ।

शब्द अनुवाद