ne_tn/1sa/13/22.md

541 B

सामान्‍य जानकारीः

कथा निरन्तर जारी हुन्छ ।

कुनै तरवार वा बाला थिएन

यसले शाऊलका सेना डराउनुको एउटा कारणको वर्णन गर्छ ।तिनीहरूसँग लडाइँ गर्नको निम्ति कुनै हतियारहरू थिएनन् ।

शब्द अनुवाद