ne_tn/1sa/13/17.md

735 B

लुट्ने ... समूह आए

लुट्ने समूह भन्‍नाले प्रायः सैनिकहरू हुन् जसले शत्रु गाउँहरूलाई आफ्नो खाना र अरू थोकहरूको लागि आक्रमण गर्छन् ।

शूआलको भूमि ओप्रातिर ...बेथ-होरोन ...सबोईंको बेँसी

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद