ne_tn/1sa/13/11.md

1.0 KiB

तपाईंले यो के गर्नुभएको

वास्‍तवमा शमूएलले यो प्रश्‍न सोधेका थिएनन् तर शाऊललाई हप्काएका थिए ।शाऊलले आफूले गल्ती गरेतापनि आफ्ना कार्यहरूको पक्षमा बोल्न खोजे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मिकमाश

मिकमाश ठाउँको नाम हो । 1 Samuel 13:02मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद