ne_tn/1sa/13/08.md

1.0 KiB

शमूएलले तोकेका समय

"शमूएलले आफू आउने भनेको समयमा"

मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः मानिसहरूले शाऊललाई छोड्‍न थालेका थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अनि तिनले होमबलि चढाए

हारूनका सन्‍तानहरूलाई मात्र परमेश्‍वरलाई होमबलि चढाउने अनुमति थियो ।

शब्द अनुवाद