ne_tn/1sa/13/03.md

2.2 KiB

पलिश्‍तीहरूका चौकी

"पलिश्तीहरूका सैनिकी छाउनी" वा "पलिश्तीहरूका सैनिकी शिविर"

गिबा

यो सहरको नाम हो जहाँ पलिश्तीको चौकी थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शाऊलले ... हराए ... भन्‍ने सबै इस्राएलले सुने

सम्‍भावित अर्थहरू यी हुन्ः १) शाऊल जोनाथनका कार्यहरूका जिम्मेवारी लिँदै थिए । वा २) शाऊल जोनाथनका कार्यहरूको श्रेय लिँदै थिए ।

इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए

पलिश्तीहरूको इस्राएलीहरूप्रतिको घृणालाई यसरी बताइएको छ कि मानौं इस्राएलीहरू पलिश्तीहरूका लागि मन नपर्ने दुर्गन्ध बनेका थिए । अर्को अनुवादः " पलिश्तीहरूले इस्राएलीहरूलाई घृणा गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तब गिलगालमा शाऊलकहाँ आउन सबै सिपाहीहरूलाई बोलाइयो

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः तब गिलगालमा शाऊलले सिपाहीहरूलाई आफूकहाँ आउनलाई बोलाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद