ne_tn/1sa/12/22.md

1.5 KiB

उहाँको महान् नाउँको कारण

यहाँ "नाउँ" ले परमप्रभुको प्रतिष्‍ठालाई जनाउँछ ।अर्को अनुवादः "ताकि मानिसहरूले परमप्रभुलाई निरन्तर आदर र सम्मान गर्नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस्

शमूएलले प्रार्थना गर्दा परमप्रभुले पठाउनुभएको गर्जन र वर्षाको कारण मानिसहरू डरले भरिएका छन् । केही मानिसहरूले शमूएलले आफ्नो प्रार्थना तिनीहरूको हानि गर्न प्रयोग गर्नेछन् भनी विश्‍वास गर्न सक्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद