ne_tn/1sa/12/14.md

1.7 KiB

भय मान्यौ ... सेवा गर्‍यौ ... आज्ञा विरुद्ध विद्रोह गरेनौ

यो कतिको महत्‍वपूर्ण छ भन्‍ने कुरालाई जोड दिन यी समान वाक्‍यांशहरू प्रयोग गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो

यहाँ परमेश्‍वरले मानिसहरूलाई सजाय दिनुलाई उहाँको हात तिनीहरूको विरूद्ध भएझैं गरी बताइएको छ । "हात" शब्दले परमप्रभुको शक्ति र अधिनलाई जनाउँछ ।अर्को अनुवादः "परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ, जसरी उहाँले तिमीहरूका पुर्खाहरूलाई दण्ड दिनुभएको थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद