ne_tn/1sa/12/10.md

2.7 KiB

तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने

"तिनीहरू" ले इस्राएल जातिलाई जनाउँछ ।

यरूब-बाल

यसलाई कहिलेकाहीं यरूबबाल को रूपमा पनि अनुवाद गरिन्छ । यो झुटा देवताविरुद्ध लडाइँ गर्ने शक्ति र ईश्‍वरीय आदरको नाम हो ।

परमप्रभुले ... पठाउनुभयो र ...विजय दिनुभयो

मानिसहरूले आफ्ना पाप स्‍वीकार गरेपछि र सहायताको लागि पुकारा गरेपछि परमेश्‍वरले गर्नुभएको कामको कथा शमूएल बताउँदैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यरूब-बाल, बाराक, यिप्‍ता र शमूएल

यी परमेश्‍वरले खडा गर्नुभएका केही न्‍यायकर्ताहरूका नाम हुन् ।शमूएलले आफैलाई यस सूचीमा समावेश गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बाल र अश्तोरेत देवताहरूको सेवा गरेका

यहाँ सेवा गर्नुले झुटा देवताहरूप्रति आराधना भाव राख्‍नुलाई जनाउँछ ।अर्को अनुवादः "झुटा देवी-देवताहरूको आराधना गरेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा शत्रुहरूका हातबाट

यस वाक्‍यांशमा "हात" शक्ति जनाउनलाई प्रयोग हुँदैछ । अर्को अनुवादः "हाम्रा शत्रुहरूका शक्ति वा अधिनबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद