ne_tn/1sa/12/01.md

943 B

तिमीहरूको सामु राजा हिंड्‍दैछन् ... म तिमीहरूका सामु हिँडेको छु

यी अभिव्‍यक्तिहरूले शाऊल र शमूएल कसरी जिउँदै छन् भनी वास्‍तवमा नै मानिसहरूले देख्‍न सक्‍छन् भन्‍ने अर्थ दिन्छ । अर्को अनुवाद: "राजाको जीवन देखिन्‍थ्‍यो ... मेरो जीवन देखिन्‍थ्‍यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद