ne_tn/1sa/09/23.md

881 B

यसमा भएको

सम्‍भावित अर्थहरू यी हुन्: १) त्‍यस मासुसँगै शाऊलले खानुपर्ने अरू भोजन वा २) साँढेको अरू भागहरू ।

तब शमूएलले भने

को बोलिरहेका छन् भनी मूल भाषामा स्‍पष्‍ट छैन । खाना पकाउने व्‍यक्‍ति शाऊलसँग बोलिरहेको हुन सक्‍छ । अर्को अनुवाद: "अनि खाना पकाउनेले भने"

शब्द अनुवाद