ne_tn/1sa/09/15.md

2.4 KiB

सामान्य जानकारी:

लेखकले कथा भन्‍न छाडेर पृष्‍ठभूमिको जानकारी दिन्‍छन् ताकि पाठकले त्‍यसपछि के हुन्छ भनी जान्‍न सकून् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू

राजाको सट्‍टा शासक शब्‍द प्रयोग गरिएको छ । यो त्‍यही मानिस हो जसलाई परमेश्‍वरले इस्राएलको राजा हुन चुन्‍नुभएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

बेन्यामीनको इलाका

"बेन्‍यामीन कुलका मानिसहरू बसोबास गर्ने भूमि"

पलिश्तीहरूका हातहरूबाट

यहाँ "हातहरू" शब्द अधिनको निम्ति metonym हो । अर्को अनुवाद: "पलिश्तीहरूको अधिनबाट" वा "ताकि पलिश्तीहरूले अब उप्रान्‍त तिनीहरूलाई अधिन गर्न सक्‍नेछैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्टिले हेरेको छु

"मेरा मानिसहरू पीडा भोगिरहेका छन् र म तिनीहरूलाई सहायता गर्न चाहन्‍छु"

शब्द अनुवाद